Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सरकारले मर्यादित रोजगारी वार्षिक ३० प्रतिशत वृद्धि गर्ने

सरकारले मर्यादित रोजगारी वार्षिक ३० प्रतिशत वृद्धि गर्ने


काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९/ ०८० मा मर्यादित रोजगारी वार्षिक ३० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ।


आइतबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो घोषणा गरेका हुन्।


सरकारले श्रम शक्ति पुँजी र परिचालनबाट रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x