Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

धान, मकै, गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने

धान, मकै, गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने


काठमाडौं, १५ जेठ । सरकारले आगामी बजेटबाट आधारभूत कृषि उपज आयातलाई घटाउने नीति लिएको छ ।


आइतबार संसदमा आर्थिक वर्ष २०७९र०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले धान, मकै ,गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x