Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

वैदेशिक लगानीको सीमा घट्यो

वैदेशिक लगानीको सीमा घट्यो

काठमाडौं, १५ जेठ । अर्थमन्त्री जनार्दन शर्माले प्रत्यक्ष वैदेशिक लगानीको सीमा हेरफेर गर्ने घोषणा गरेका छन् ।


हाल विदेशी लगानी तथा प्रविधी हस्तान्तरण ऐन अनुसार नेपालमा विदेशी लगानीकर्ताले ५ करोड रुपैयाँ भन्दा कम लगानी गर्न पाउँदैन् ।


अर्थमन्त्री शर्माले बजेटमार्फत उक्त सीमालाई ३ करोड रुपैयाँले घटाएर २ करोड कायम गर्ने घोषणा गरेका हुन् । निजी क्षेत्रले विदेशी लगानीको सीमा घटाउन माग गर्दै आएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x