Date

मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

सुनको मुल्य तोलामा एक सय रुपैयाँले बढ्यो, चाँदीको पनि बढ्यो मुल्य

सुनको मुल्य तोलामा एक सय रुपैयाँले बढ्यो, चाँदीको पनि बढ्यो मुल्य

काठमाडौं, २७ वैशाख । स्थानिय बजारमा विहीबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । हिजोको तुलनामा सुन प्रति तोला एक सय रुपैयाँ र चाँदी प्रति तोला पाँच रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार विहीबार छापावाला सुन प्रति तोला ५९ हजार एक सय रुपैयाँ तेजाबी सुन प्रति तोला ५८ हजार आठ सय रुपैयाँ र चाँदी प्रति तोला ७७० रुपैयाँ कायम भएको छ । स्थानिय बजारमा हिजो छापावाला सुन प्रति तोला ५९ हजार, तेजाबी सुन प्रति तोला ५८ हजार सात सय र चाँदी प्रति तोला ७६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *