Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

गरिमा बैंक र सोल्टी होटल बीच सेवा छुट सम्बन्धि सम्झौता

गरिमा बैंक र सोल्टी होटल बीच सेवा छुट सम्बन्धि सम्झौता

काठमाडौं, २७ जेठ । नेपालकै प्रतिष्ठित ५ तारे होटल ‘सोल्टी होटल’ र गरिमा विकास बैंक बिच होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौता भएको छ ।


सम्झौतापत्र अनुसार यस बैंकका डेबिट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकहरुले काठमाडौंमा अवस्थित ‘द सोल्टी काठमाडौं’ र नेपालगंजमा अवस्थित ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ बाट फुड एण्ड वेभरेजमा आकर्षक १० प्रतिशशत छुट पाउन सक्ने बताइएको छ ।

हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैकिङ्ग सेवा दिदै आईरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x