Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रवि भक्त श्रेष्ठ चयन

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रवि भक्त श्रेष्ठ चयन

काठमाडौं, २७ जेठ । युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लि. को जेठ २३ गते बसेको २८ औं वार्षिक साधारण सभा निर्वाचनबाट संचालक समितिमा निर्विरोध निर्वाचित भएका सदस्य हरुबाट संचालक समितिको अध्यक्ष पदमा लागि रवि भक्त श्रेष्ठ चयन भएका छन ।


बीमकको संस्थागत सुशासन निर्देशिका २०७५, को दफा ३ को उपदफा (४) बमोजिम गत जेठ २६ गते अध्यक्ष रवि भक्त श्रेष्ठले बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष अनुसूची १ बमोजिमको ढाँचामा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन ।


सो पश्चात कम्पनीको केन्द्रिय कार्यलयमा बसेको संचालक समितिको बैठकमा अन्य संचालकहरुले अध्यक्ष रवि भक्त श्रेष्ठ समक्ष पद तथा गोपनियताको सपथ गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x