Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेप्से १४.६४ अंकले ओरालो

नेप्से १४.६४ अंकले ओरालो

काठमाडौं, २७ जेठ । यस साताको अन्तिम कारोबार दिन शुक्रबार शेयरबजार ओरालो लागेको छ ।


यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक १४.६४ अंकले घटेर २०४८.१६ अंकमा पुगेको छ ।
शुक्रबार २२९ कम्पनीको ३० लाख ४५ हजार रुपैयाँको शेयर किनबेच हुँदा ८९ करोड ४१ लाख २४ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


ठुला कम्पनिको उपसूचक ४.३१ अंकले घटेर ३९२.०६ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.०९ प्रतिशतले बढी हो ।


यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समुहका कम्पनीको कारोबार घटेको छ । कम्पनी ताथ उत्पादन समुहका कम्पनीको कारोबार सबै भन्दा धेरै १००.८७ अंकले घटेको छ । यो अघिल्लो दिनको तुलनामा २.०२ अंकले बढि हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x