Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

एनएमएको अध्यक्षमा शेर्पा र महासचिवमा लम्साल बिजयी

एनएमएको अध्यक्षमा शेर्पा र महासचिवमा लम्साल बिजयी

काठमाडौं, २८ जेठ। नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्षमा निमानुरु शेर्पा बिजयी भएका छन् । हिजो भएको निर्वाचनबाट ७३५ मत ल्याएर अध्यक्षमा बिजय भएका हुन । उनका प्रतिद्वन्द्वी राजेन्द्रमान श्रेष्ठले १२२ मत ल्याए ।

यस्तै बरिस्ठ उपाध्यक्षमा ठाकुरराज पाण्डे, प्रथम उपाध्यक्षमा आङ्दावा शेर्पा, द्वितीय उपाध्यक्षमा दावायाङ्गजुम शेर्पा र महासचिव मोहन लम्साल, काेषाध्यझमा मुक्त पाण्डे र सचीवमा धनबहादुर गुरुङ बिजयी भएका छन् ।

यस्तै सदस्यहरुमा आङदावा शेर्पा, किसान गुरुङ, सिङ्गी लामा, पिताम्वर गुरुङ, राजेन्द्र बहादुर लामा, रामचन्द्र धमला, न्याम्ग्याल जाङ्बु शेर्पा ,पासाङ दावा शेर्पा र दिनेश तामाङ बिजयी भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x