Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

सेयर बजार २ हजारको विन्दुबाट तल झर्‍यो

सेयर बजार २ हजारको विन्दुबाट तल झर्‍यो

काठमाडौं, ३१ जेठ । सेयर बजार २ हजारको विन्दुबाट तल झरेको छ। मंगलबार सेयर बजार परिसूचक (नेप्से) ३६.०७ अंकले घटेर १९९६.२६ विन्दुमा ओर्लिएको हो।

मंगलबार कारोबारमा आएका सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा बढी ‘अन्य’ समूहको उपसूचक ३.४४ प्रतिशतले घट्यो।

कूल २३२ कम्पनीको ४१ लाख ४७ हजार २५५ कित्ता सेयर किनबेच हुँदा सेयर बजारमा १ अर्ब १८ करोड ५५ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भयो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x