Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

बेलायतको सहयोगमा तयार पारिएको वित्तीय व्यवस्थापन एप्लिकेसन नेपाल सरकारलाई हस्तान्तरण

बेलायतको सहयोगमा तयार पारिएको वित्तीय व्यवस्थापन एप्लिकेसन नेपाल सरकारलाई हस्तान्तरण

काठमाडौं, ९ असार । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले आज काठमाडौंमा आयोजित एक कार्यक्रममा स्थानीय सरकारको लागि तयार पारिएको वित्तीय व्यवस्थापन सफ्टवेयर (सुत्र) नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।


उक्त सफ्टवेयर सरकारको तर्फ बाट महालेखा नियन्त्रक सुमन अर्यालले ग्रहण गरेका छन् ।


सुत्र नेपाल सरकारको पहल, बेलायतको आर्थिक सहयोगमा विकास गरिएको सफ्टवेयर हो यसले सबै स्थानीय सरकारहरुलाई उनिहरुको सार्वजनिक वित्त व्यवस्थापन गर्न मद्धत गर्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x