Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

शेयर बजारमा झीनो अंकको ह्रास

शेयर बजारमा झीनो अंकको ह्रास

काठमाडौं, १ भदौ । साताको चौथो कारोबार दिन बुधवार शेयर बजारमा झीनो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ०.३६ अंकले घटेर २०४०.७० अंक कायम भएको छ । यस दिन ठूला कम्पनीहरूको बजार मापक सेन्सेटिभ इन्डेक्समा भने ०.२८ अंकको सुधार भएको छ ।

बुधवार २२० कम्पनीको ३४ लाख ९७ हजार ८८१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४० करोड ५९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सर्वाधिक शेयर मूल्य बढ्नेमा श्वेतगंगा हाइड्रोपावर रहेको छ भने सर्वाधिक शेयरमूल्य घट्नेमा सामलिङ पावर कम्पनी रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x