Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

नाडा इभी एक्स्पो २०२२ को स्टल बुकिङ खुल्ला, ५ गतेसम्म बुकिङ गर्न पाइने

नाडा इभी एक्स्पो २०२२ को स्टल बुकिङ खुल्ला, ५ गतेसम्म बुकिङ गर्न पाइने

काठमाडौं, २ भदौ । आगामी असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी हलमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा नेपालमै पहिलो पटक नाडा इभि एक्सपो २०२२को आयोजना गरिने भएको छ । उक्त इभि एक्सपोका लागि आज बाट भाद्र ५ गते सम्मका लागि स्टल बुकिङ समेत खुल्ल गरिएको नाडा इभि एक्स्पो २०२२ समितिका सभापति अनुप बरालले जानकारी दिएका छन् ।

नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतिले सम्बन्धित सवैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दे सवैबाट आवश्यक सहयोगको लागि आग्रह समेत गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x