Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

फर्स्ट म्युचुअल फण्ड योजनाको प्रतिफल वितरण हुने

फर्स्ट  म्युचुअल फण्ड योजनाको प्रतिफल वितरण हुने

काठमाडौं, १५ भदौ । सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको सन्राइज फर्स्ट म्युचुअल फण्ड योजनाको प्रतिफल वितरण गरिने भएको छ ।

सन्राइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सन्राइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सन्राइज फस्र्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७८÷०७९ का लागि सन्राइज फस्र्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई कर सहित १२ प्रतिशतका दरले हुन आउने रु. १० करोड ३२ लाख प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।


साथै ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिने व्यहोरा समेत जानकारी गराएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x