Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

आईपीओ निष्काशन अनुमति माग्न र्बोड पुग्यो अपर लोहरे हाइड्रोपावर

आईपीओ निष्काशन अनुमति माग्न र्बोड पुग्यो अपर लोहरे हाइड्रोपावर

काठमाडौं, २८ असोज ।  अपर लोहरे हाइड्रोपावर कम्पनी लिमिटेड सर्वसाधरणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।

म्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै असोज १३ गते आवेदन दिएको हो ।

कम्पनीले सर्वसाधारणलाई २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता शेयर निष्काशन गर्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x