आईपीओ निष्काशन अनुमति माग्न र्बोड पुग्यो अपर लोहरे हाइड्रोपावर
काठमाडौं, २८ असोज । अपर लोहरे हाइड्रोपावर कम्पनी लिमिटेड सर्वसाधरणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।
म्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै असोज १३ गते आवेदन दिएको हो ।
कम्पनीले सर्वसाधारणलाई २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता शेयर निष्काशन गर्नेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।