गुराँस लाइफ इन्सुरेन्सद्वारा बिमा रकम भुक्तानी
काठमाडौं, १ कात्तिक । गुराँस लाइफ इन्सुरेन्स कम्पनी लि. लालबन्दीका शाखा कार्यलयका शाखा प्रमुख लोक कुमारी काफ्ले द्वारा मृत्यु दाबी बापत को रकम छ लाख उन्नानब्बे हजार आठ सय एकतीस रुपैयाँको चेक पीडित परिवार लाई दिएको छ ।
फुलमाया घलान बर्दिबास १० महोत्तरी एवम् २० धन माया थापा मगर ,सर्लाही घरमै गै पीडित परिवार प्रति समावेदना प्रकट गरि सो चेक गुराँस लाइफ इन्सुरेन्स लालबन्दी शाखा कार्यलयका शाखा प्रमुख लोक कुमारी काफ्ले द्वारा पीडित परिवार दिइएको हो ।
फुलमाया घलान बर्दिबास १० महोत्तरी एवम् धन माया थापा मगर ,सर्लाही घरमै गै पीडित परिवार प्रति समावेदना प्रकट गरि सो चेक उनिहरुलाई हस्तान्तरण गरिएको बताइएको
छ ।