Date

शनि, कार्तिक ८, २०८२
Sat, October 25, 2025

‘जेनजी युनाइटेड परिवर्तन’ समूहका सदस्यहरू माइतीघरबाट पक्राउ (तस्बिरहरुमा)

‘जेनजी युनाइटेड परिवर्तन’ समूहका सदस्यहरू माइतीघरबाट पक्राउ (तस्बिरहरुमा)

काठमाडाैं, ८ कार्तिक । माइतीघर मण्डलामा ‘जेनजी युनाइटेड परिवर्तन’ समूहका सदस्यहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत भाद्र २३ र २४ गतेको ‘जेन्जी आन्दोलन’मा मृत्यु भएका सहिदहरूको सम्झनामा फोटोसहितको ब्यानर प्रदर्शन गर्ने तयारी गरेका थिए । तर प्रहरी प्रशासनले अनुमति बिना सार्वजनिक प्रदर्शन गर्न नपाइने भन्दै उनीहरूलाई रोक्दै नियन्त्रणमा लिएको हो ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *