Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर

यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, २४ कात्तिक ।  नेपाल राष्ट्र बैंकले बिहीबाररका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ शून्य पैसा र बिक्री दर १३० रुपैयाँ ६० पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १३० रुपैयाँ ६९ पैसा र बिक्री दर १३१ रुपैयाँ २९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १४८ रुपैयाँ ६९ पैसा र बिक्री दर १४९ रुपैयाँ ३८ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ४६ पैसा र बिक्री दर ३५ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x