Date

सोम, चैत्र २४, २०८१
Mon, April 7, 2025

नेप्से परिसूचक ७.१३ अंकले ओरालो

नेप्से परिसूचक ७.१३ अंकले ओरालो

काठमाडौं, ६ मंसिर । यस साताको तेस्रो कारोबार दिन मंगलबार शेयर कारोबार नेप्से ७.१३ अंकले ओरालो लागेको छ ।

यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ७.१३ अंकले घटेर १९२९.७० अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.३७ प्रतिशतले बढी हो ।

मंगलबार २२८ कम्पनीको ३७ लाख ६३ हजार ८ सय ३६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३५ करोड २८ लाख ८५ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

ठुला कम्पनिको उपसूचक १.४६ अंकले घटेर ३७९.६० अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.३८ प्रतिशतले घटेको हो ।
यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन ११ समूहका कम्पनीको कारोबार घटेको छ भने २ समूहका कम्पनीको कारोबार बढेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x