Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

१३७ मुलुकसँगको व्यापारमा २२ वटासँग मात्र नेपाल नाफामा

१३७ मुलुकसँगको व्यापारमा २२ वटासँग मात्र नेपाल नाफामा

काठमाडौंं, १४ मंसिर । नेपालको वैदेशिक व्यापार घाटा वर्षेनि बढिरहेको छ । चालू आर्थिक वर्षकै पहिलो चार महिनाको तथ्यांक हेर्दा नेपालको वैदेशिक व्यापार घाटा ४ खर्ब ७७ अर्ब ९१ करोड रुपैयाँ बराबरको रहेको छ ।
सो अवधिमा वैदेशिक व्यापार घाटामा भने कमी आएको छ । गत आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म नेपालको व्यापार घाटा ५ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ रहेको थियो ।
सो अवधिमा नेपालको १३७ मुलुकसँग व्यापार भएकोमा २२ ओटा मुलुकसँग मात्र नाफामा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x