Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

‘चालु पुँजी कर्जा मार्गदर्शन २०७९’ संशोधन (पूर्णपाठसहित)

‘चालु पुँजी कर्जा मार्गदर्शन २०७९’ संशोधन (पूर्णपाठसहित)

काठमाडौं, २० पुस । नेपाल राष्ट्र बैंकले गत कात्तिक १ देखि कार्यान्वयनमा ल्याएको चालु पुँजी कर्जा मार्गदर्शन, २०७९ संशोधन गरेको छ । बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेको हो ।

संशोधित व्यवस्था अनुसार मार्गदर्शनको सीमाभन्दा बढी प्रवाह भएको ऋण २०८२ असारसम्ममा ५ किस्तामा तिर्न सकिनेछ ।

२०७८ पुसमा मार्गदर्शनको मस्यौदा तयार गरेको थियो। त्यसपछि सरोकारवालाहरुसँग राष्ट्र बैंकले प्रतिक्रिया र सुझाव मागेको थियो। राष्ट्र बैंकले भदौ ७ गते उक्त मार्गदर्शन जारी गरेको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x