Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

नेपाल टेलिकमकाे नेटवर्कमा फाेन नलाग्ने र एसएमएस नजाने समस्या

नेपाल टेलिकमकाे नेटवर्कमा फाेन नलाग्ने र एसएमएस नजाने समस्या

काठमाडौं, ३ माघ । नेपाल टेलिकमकाे नेटवर्क ‘डाउन’ डाउन हुँदा फाेन नलाग्ने र एसएमएस नजाने समस्या आएकाे छ । केही समयदेखि नेपाल टेलिकमका प्रयोगकर्ताहरुले अन नेट वा अफ नेट (एनसेल वा स्मार्ट टेलिकम) का नम्बरहरुमा फोन वा एसएमएस गर्दा समस्या भोगिरहेका छन्।

यसका साथै टेलिकम प्रयोगकर्ताहरुले डेटा पनि चलाउन समस्या भइरहेको बताएका छन्। टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ भने  उक्त समस्याबारे कुनै औपचारिक जानकारी गराएको छैन।

देशभर नै नेपाल टेलिकमको मोबाइल सेवा अबरुद्ध भएको हाे । कम्पनीको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन मंगलबार मध्यान्ह १२ बजेदेखि अबरुद्ध भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x