Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सरकारी बैंकहरूलाई मर्जरमा लैजान कस्ता चुनौती छन् ? यस्तो भन्छन् पुर्व गर्भनर डा. चिरञ्जिवि नेपाल (भिडियाेसहित)

सरकारी बैंकहरूलाई मर्जरमा लैजान कस्ता चुनौती छन् ? यस्तो भन्छन् पुर्व गर्भनर डा. चिरञ्जिवि नेपाल (भिडियाेसहित)

काठमाडाैं, १३ माघ । नेपाल राष्ट्र बैंकले बैंकहरूको संख्या घटाउने उद्देश्यले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा मर्जर र प्राप्ति अवधारणा अघि सारेसँगै विभिन्न वाणिज्य बैंकहरूधमाधम मर्जरमा गइरहेका छन् । २६ वटा रहेका वाणिज्य बैंक हाल २० वटामा झरेका छन्।

याेसँगै पछिल्लाे समय सरकारी बैंकलाई मर्जरमा लैजाने बिषयमा बहस भइरहेकाे छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तीन वटा सरकारी बैंकलाई मर्जरमा जान सुझाव दिएसँगै याे बहस चुलिएकाे हाे ।

सरकारी बैंकशरू मर्जरमा जानु अहिलेकाे आवस्यकता भए तापनी अस्थिर राजनीति र आफ्नै व्यक्तिकाे पक्षपाेषण गर्ने प्रवृतिले सरकारी बैंकलाई मर्जरमा लैजान केहि चुनाैती देखिने बैंकिङ क्षाेत्रका विज्ञहरूकाे बुझाइ छ । हेर्नुस नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जिवि नेपालकाे विचार:

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x