Date

बुध, जेष्ठ १, २०८२
Wed, May 14, 2025

बैंक तथा वित्तीय संस्थाले ऋणीबाट लिने प्रिमियमको व्यवस्था थप प्रभावकारी बनाइने

बैंक तथा वित्तीय संस्थाले ऋणीबाट लिने प्रिमियमको व्यवस्था थप प्रभावकारी बनाइने

काठमाडौं, २७ माघ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने कर्जा र निक्षेपबीचको औसत ब्याजदर अन्तर तथा ऋणीबाट लिने प्रिमियम सम्वन्धी व्यवस्थाको अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ। राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरी ऋणीबाट लिने प्रिमियम सम्वन्धी व्यवस्थाको अनुगमनलाई थप प्रभावकारी बनाइने भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *