Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

५२ लाख नाघे स्थायी लेखा नम्बर लिने करदाता

५२ लाख नाघे स्थायी लेखा नम्बर लिने करदाता

काठमाडौं, ८ चैत । चालू आर्थिक वर्षको अर्धवार्षिक अवधिमा स्थायी लेखा नम्बर लिने ५२ लाख नाघेका छन् । अर्थ मन्त्रालयका अनुसार पुस मसान्तसम्ममा ५२ लाख ९ हजार ७५९ जनाले स्थायी लेखा नम्बर लिएका छन् ।

मन्त्रालयका अनुसार सो अवधिमा व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता संख्या ३३ लाख ४५ हजार ६४७ रहेको छ भने व्यावसायिक लेखा नम्बर लिने करदाता संख्या १८ लाख ४० हजार ४५० रहेको छ ।

यस्तै करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर २३ हजार ६६२ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x