Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

सात महिनामा १७ प्रतिशतले बढ्यो राजस्व परिचालन

सात महिनामा १७ प्रतिशतले बढ्यो राजस्व परिचालन

काठमाडौं, १६ चैन । चालू आर्थिक वर्षको पहिलो सात महिनामा संघीय सरकारको राजस्व परिचालन (बाँडफाँट अघिको रोयल्टी समेत) गत आर्थिक वर्षको सोही अवधिको रू. ५ खर्ब ४२ अर्ब ३४ करोडको तुलनामा १६.९ प्रतिशतले कमी आई रू. ४ खर्ब ५० अर्ब ८० करोड रहेको छ । यस अवधिमा प्रदेश र स्थानीय तहमा बाँडफाँट हुने कर राजस्व गत आर्थिक वर्षको रू. ७१ अर्ब ७ करोडको तुलनामा १०.१ प्रतिशतले कमी आई रू. ६३ अर्ब ८८ करोड रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x