Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

यी हुन् पहिलो डेढ घण्टामा सबैभन्दा धेरै कमाउने कम्पनीहरु

यी हुन् पहिलो डेढ घण्टामा सबैभन्दा धेरै कमाउने कम्पनीहरु

काठमाडौं, १५ साउन । चालू आर्थिक वर्षको मौद्रिक नीति आएको दोस्रो दिनदेखि नै बढ्न थालेको शेयर बजार साताको पहिलो कारोबार दिन बढेको छ । यो समचार तयार पार्दाको समय १२ः३० मा शेयर बजार परिसूचक नेप्से २० अंकले बढेको छ । पहिलो डेढ घण्टाको कारोबारमा १५५ ओटा कम्पनीको शेयरमूल्य बढेका छन् ।

सो अवधिमा सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीहरुमा इमर्जिङ नेपाल लिमिटेड, बेस्ट फाइनान्स कम्पनी, एनआईसि एशिया फ्लेक्स क्याप फन्ड, मञ्जुश्री फाइनान्स र साल्ट ट्रेडिङ कम्पनी रहेका छन्, जसको शेयरमूल्य क्रमशः ४.६८, ३.९३, ३.७१, ३.५२ र ३.३७ प्रतिशतले बढेको छ । यस अवधिमा म्युचुअल फन्डबाहेक सबै समूहको शेयरमूल्य बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x