Date

मङ्ल, कार्तिक १८, २०८२
Tue, November 4, 2025

पछिल्लाे १० मिनेटमा १६ अंकले बढेकाे नेप्से २०६०.९१ काे विन्दुमा

पछिल्लाे १० मिनेटमा १६ अंकले बढेकाे नेप्से २०६०.९१ काे विन्दुमा

काठमाडाैं, २४ साउन । बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्से ४१.०६ अंकले बढेकाे छ । याे साता लगातार घटेकाे बजार आज ४१.०६ अंकले बढेर २०६०.९१ विन्दुमा पुगेर बन्द भएकाे हाे ।

आज खदिनभर उतारचढावपूर्ण रहेकाे बजार अन्त्यमा बढेकाे हाे ।

आज एक अर्ब ८५ करोड ६१ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका धिताेपत्रका २०० कम्पनीको शेयरमूल्य बढेको छ भने १८ कम्पनीकोे शेयरमूल्य घटेको छ । २ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

यसमध्ये व्यापारमुलक समुहकाे उपसूचकमा उच्च वृद्धि भएको छ भने म्युचुअल फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *