Date

शनि, मंसिर १५, २०८१
Sat, November 30, 2024

यस्ताे छ २ बजे सम्मकाे नेप्से परिसूचक

यस्ताे छ २ बजे सम्मकाे नेप्से परिसूचक

काठमाडौं, २८ साउन । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हरीयाली छाएकाे छ । आज २ बजेसम्म नेप्से परिसूचक हेर्दा १३.२८ अंकले बढेर २ हजार ७९दशमलव ३३ विन्दुमा पुगेकाे हाे ।

आज हाेटल एण्ड टुरीजम र बैंकिङ समुहकाे परिसूचकमा लगानीकर्ताकाे आकर्षण देखिएकाचे छ भने माइक्राेफाइनान्स सर्वाधिक गुमाएका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x