Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

कान्ति बाल अस्पताललाई हिमालयन बैंककाे २० लाख आर्थिक सहयाेग

कान्ति बाल अस्पताललाई हिमालयन बैंककाे २० लाख आर्थिक सहयाेग

काठमाडौं, ७ भदौ । हिमालयन बैंकले सामाजिक उत्तरदायित्वकाे कार्यक्रम अन्तर्गत काठमाडाैंकाे कान्ति बाल अस्पताललाई रू २० लाख आर्थिक सहयाेग प्रदान गरेकाे छ । उक्त रकम अस्पतालकाे मुख्य द्वार निर्माण र अन्य प्रायाेजनमा खर्च गरिने जनाइएकाे छ ।

बिहिबार एक कार्यक्रमबीच बैंकका  बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले उक्त रकम कान्ति बाल अस्पतालका विकास समिति अध्यक्ष डा बाबुराम गौतमलाई हस्तान्तरण गरेका हुन् ।

बैंकका सिइओ राणाले बैंकले आगामी दिनमा पनि यस्ता सहयाेगका कार्यक्रमलाई निरन्तरता दिने बताए । उक्त कार्यक्रममा बैंकका वरिष्ठ अधिकृत एवं अस्पतालका उच्च पदाधिकारीकाे सहभागिता थियाे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x