Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?

आजको लागि विदेशी मुद्राको विनिमय दर कति  ?

काठमाडौं, भदौ २०। आज एक अमेरिकी डलरको खरिददर १३२.५७ रुपैयाँ र बिक्री दर १३३.१७ रुपैयाँ रहेको छ ।  हिजाे अमेरिकी डलरको खरिददर रु १३१.१० र बिक्रीदर रु १३२.७० रहेको छ ।

त्यस्तै युरोपियन युरो वनको खरिददर १४२.३३ रुपैयाँ र बिक्रीदर १४२.९८ रुपैयाँ रहेको छ । हिजाे युरोपियन युरो वनको खरिददर १४२.७२ रुपैयाँ र बिक्रीदर १४३.३७ रुपैयाँ थियो ।

अर्कोतर्फ एक ब्रिटिश पाउण्ड स्टर्लिङ्गको खरिददर १६७.१४ रुपैयाँ र बिक्रीदर १६६.३८ रुपैयाँ छ ।  हिजाे खरिद दर रु १६६.८८ र बिक्री दर प्रति पाउन्ड रु १६७.६३ थियो।

यी अन्य मुद्राहरूको लागि विदेशी विनिमय दरहरू हुन्

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x