आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं, भदौ २०। आज एक अमेरिकी डलरको खरिददर १३२.५७ रुपैयाँ र बिक्री दर १३३.१७ रुपैयाँ रहेको छ । हिजाे अमेरिकी डलरको खरिददर रु १३१.१० र बिक्रीदर रु १३२.७० रहेको छ ।
त्यस्तै युरोपियन युरो वनको खरिददर १४२.३३ रुपैयाँ र बिक्रीदर १४२.९८ रुपैयाँ रहेको छ । हिजाे युरोपियन युरो वनको खरिददर १४२.७२ रुपैयाँ र बिक्रीदर १४३.३७ रुपैयाँ थियो ।
अर्कोतर्फ एक ब्रिटिश पाउण्ड स्टर्लिङ्गको खरिददर १६७.१४ रुपैयाँ र बिक्रीदर १६६.३८ रुपैयाँ छ । हिजाे खरिद दर रु १६६.८८ र बिक्री दर प्रति पाउन्ड रु १६७.६३ थियो।
यी अन्य मुद्राहरूको लागि विदेशी विनिमय दरहरू हुन्