Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

विदेशी मुद्राको विनिमय दर: मंगलबार कुनको कति ?

विदेशी मुद्राको विनिमय दर: मंगलबार कुनको कति ?

काठमाडाैं, २६ भदाै । आज अमेरिकी डलर एकको खरिद दर १३२.५६ रूपैयाँ र बिक्री दर १३३.१६ रूपैयाँ कायम भएको छ । हिजो अमेरिकी डलर एकको खरिद दर १३२.४२ रुपैयाँ र बिक्री दर १३३.०२ रुपैयाँ रहेको थियो ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.२४ रूपैयाँ र बिक्री दर १४२.८९ रूपैयाँ रहेको छ । हिजो युरोपियन युरो एकको खरिद दर १४१.७० रुपैयाँ र बिक्री दर १४२.३४ रुपैयाँ रहेको थियो ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५.८७ रूपैयाँ र बिक्री दर १६६.६२ रुपैयाँ रहेको छ । हिजो पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५.०९  रुपैयाँ र बिक्री दर १६५.८४ रुपैयाँ रहेको थियो ।

यी अन्य मुद्राहरूको लागि विदेशी विनिमय दरहरू हुन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x