Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

विदेशी मुद्राको विनिमय दर: शुक्रबार कुनको कति ?

विदेशी मुद्राको विनिमय दर: शुक्रबार कुनको कति ?

काठमाडाैं, २९ भदाै । आज अमेरिकी डलर एकको खरिद दर १३२.५६ रूपैयाँ र बिक्री दर १३३.१६ रूपैयाँ कायम भएको छ । हिजो अमेरिकी डलर एकको खरिद दर १३२.४८ रुपैयाँ र बिक्री दर १३३.०८ रुपैयाँ रहेको थियो ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.३०  रूपैयाँ र बिक्री दर  १४२.९५ रूपैयाँ रहेको छ । हिजो युरोपियन युरो एकको खरिद दर १४२.२५रुपैयाँ र बिक्री दर १४२.८९रुपैयाँ रहेको थियो ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५.२५  रूपैयाँ र बिक्री दर १६६.०० रुपैयाँ रहेको छ । हिजो पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५.३१रुपैयाँ र बिक्री दर १६६.०६ रुपैयाँ रहेको थियो ।

यी अन्य मुद्राहरूको लागि विदेशी विनिमय दरहरू हुन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x