Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडाैं, ३१ भदाै । आज अमेरिकी डलर एकको खरिद दर १३२.८० रूपैयाँ र बिक्री दर १३३.४० रूपैयाँ कायम भएको छ । हिजो अमेरिकी डलर एकको साेहि मूल्यमा खरिद बिक्रि भएकाे थियाे ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१.६७ रूपैयाँ र बिक्री दर १४२.३१ रूपैयाँ रहेको छ । हिजो युरोपियन युरो एकको खरिद दर १४१.६७ रुपैयाँ र बिक्री दर १४२.३१ रुपैयाँ नै रहेको थियो ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५.१२ रूपैयाँ र बिक्री दर १६५.८७ रुपैयाँ रहेको छ । हिजो पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५.२५रुपैयाँ र बिक्री दर १६६.०० रुपैयाँ नै रहेको थियो ।

यी अन्य मुद्राहरूको लागि विदेशी विनिमय दरहरू हुन्।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x