Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

डलरकाे भाउ स्थिर हुँदा युराे र पाउण्डकाे भाउ बढ्याे

डलरकाे भाउ स्थिर हुँदा युराे र पाउण्डकाे भाउ बढ्याे

काठमाडाैं, ३ असाेज । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा रहेको छ।हिजाे मंगलबार अमेरिकी डलर साेहि मूल्यमा खरीद बिक्रि भएकाे थियाे ।

युरो एकको खरिद दर १४२ रुपैयाँ ३१ पैसा र बिक्री दर १४२ रुपैयाँ ९५ पैसा रहेको छ। हिजाे युराे एकको खरिद दर १४१ रुपैयाँ ८६ पैसा र बिक्री दर १४२ रुपैयाँ ५० रहेको थियाे।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ९१ पैसा र बिक्री दर १६५ रुपैयाँ ६६ पैसा रहेको छ। हिजाे बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ९० पैसा र बिक्री दर १६५ रुपैयाँ ६४ पैसा रहेको थियाे।

यी अन्य मुद्राहरूको लागि विदेशी विनिमय दरहरू हुन्।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x