Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

‘एनएमबि बुद्ध’ भिसा डेबिट कार्ड सार्वजनिक

‘एनएमबि बुद्ध’ भिसा डेबिट कार्ड सार्वजनिक

काठमाडौं, ४ असोज । एनएमबि बैंक र बुद्ध एयरको सहकार्यमा ‘एनएमबि बुद्ध’ भिसा डेबिट कार्ड ल्याएको छ । उक्त कार्डको बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र बुद्ध एयर प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

यस कार्डको प्रयोगकर्ताले निःशुल्क क्यान्सिलेसन, कम्पनीका आउटलेटहरुमा विभिन्न छुट, बुद्ध एयरको उडानका लागि अन्य यात्रुभन्दा ५ केजी बढी सामान लैजाने सुविधा पाउने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x