Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

बढयो क्यानेडियन डलर, येस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

बढयो क्यानेडियन डलर, येस्तो छ आजको  विदेशी मुद्राको विनिमयदर

काठमाडौं, ६ असोज नेपाल राष्ट्र बैंकले  विदेशी मुद्राको विनिमयदर तोकेको छ ।  आज अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ४० पैसा र बिक्रीदर १३३ रुपैयाँ ०० पैसा रहेको छ ।  हिजो अमेरिकी डलरको खरिददर ३२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३३ रुपैयाँ २५ पैसा रहेको थियो ।

युरो एकको खरिददर रु १४० रुपैयाँ ८६ पैसा पैसा र बिक्रीदर रु १४१ रुपैयाँ ५० पैसा रहेको छ । हिजो युरो एकको खरिददर रु १४१ रुपैयाँ२६ पैसा पैसा र बिक्रीदर रु १४१ रुपैयाँ ९० पैसा थियो ।

त्यस्तै, ब्रिटिस पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८१ पैसा रहेको छ । हिजो एक ब्रिटिश पाउण्डको खरिददर १६३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७१ पैसा रहेको थियो ।

यी अन्य मुद्राहरूको लागि विदेशी विनिमय दरहरू हुन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x