Date

बिहि, मंसिर १८, २०८२
Thu, December 4, 2025

सुन तोलामा ८ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोवार ?

सुन तोलामा ८ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोवार ?

काठमाडौं, १८ मंसिर।  आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८ सय रुपैयाँले घटेको हो ।

बुधबार २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोवार भएको सुन आज घटेर २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार ३६ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर ३६ सय २५ रुपैयाँमा कारोवार भैइरहेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *