डलरको भाउ घट्दा पाउन्डको भाउ बढयो
नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अन्तर्गत अमेरिकी डलरको खरिद दर घटेको छ । डलर १३२.५७ रुपैयाँमा किनेर १३३.१७ रुपैयाँमा बिक्री भइरहेको छ । हिजो मुद्राको दर १ रुपैया ३२.८० किन्न र १ सय ३३.८० रुपैया बिक्री थियो ।
त्यसैगरी, एक युरो खरिद रु १४०.४७ र बिक्रीको विनिमयदर १४१.११ रहेको छ । हिजो युरो १३९.८९ मा खरिद र १४०.५२ रुपैयाँमा बिक्रि भइरहेको थियो ।
अर्कोतर्फ एक पाउण्डको बिक्रीको विनिमयदर १६०.५० पुगेको छ र १६३.२३ मा बिक्री भइरहेको छ ।हिजो सोही मुद्रा १६१.९० मा खरिद १६२.६३ मा बिक्री हुँदै आएको थियो ।
अन्य मुद्राहरूको लागि विनिमय दरहरू हेर्नुहोस्