Date

बिहि, मंसिर १८, २०८२
Thu, December 4, 2025

आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेवार ?

आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेवार ?

काठमाडौं, २ कार्तिक । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

लगातार बढेर नयाँ रकर्ड बनाइरहेको छापावाल सुनको मूल्य आइतबार भने तोलामा ४ हजार ८०० रुपैयाँले घटेर २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेर ३ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *