डलरको भाउ यथावत, युरो र पाउण्डको भाउ घट्यो
काठमाडौं, । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर तोकेको छ । आज अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३३ रुपैयाँ १७ पैसा रहेको छ ।
युरो एकको खरिददर रु १३९ रुपैयाँ ६६ पैसा पैसा र बिक्रीदर रु १४० रुपैयाँ २९ पैसा रहेको छ ।
त्यस्तै, ब्रिटिस पाउण्ड एकको खरिददर १६१ रुपैयाँ १२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ८५ पैसा रहेको छ
अन्य मुद्राहरूको लागि विदेशी विनिमय दरहरू हुन्।
यो पनि पढ्नुहोस यो साता सुनको मूल्यमा उच्च गिरावट, विक्रीको प्रेसर र अमेरिकी डलरप्रतिको आकर्षण प्रमुख कारण