Date

शनि, मंसिर १५, २०८१
Sat, November 30, 2024

गार्डियन माईक्रो लाइफ इन्स्योरेन्सको बाग्लुङ उपशाखा उद्घाटन

गार्डियन माईक्रो लाइफ इन्स्योरेन्सको बाग्लुङ उपशाखा उद्घाटन

काठमाडाैं, २० असाेज । गार्डियन माईक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको बाग्लुङ्घ उपशाखा कार्यालयको उद्घाटन गरीएकाे छ । शनिबार प्रमुख अतिथि बाग्लुङ नगरपालिका प्रमुख श्री बसन्त कुमार श्रेष्ठज्युले उक्त उपशाखाकाे उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बसन्त कुमार श्रेष्ठलेजीवन बीमा न्युन आय भएकाहरुको लागि अति आवश्यक रहेको हुदा यस लघु जीवन बीमाले सबैलाइ समेटन सक्ने बिश्वास व्यक्त गरे । यस क्षेत्रमा उपशाखा खोली जनतालाई लघु बीमा सेवा उपलब्ध गराउन लागेकोमा गार्डियन माइक्रो लाइफ लाइ हार्दिक धन्यबाद ज्ञापन गर्दै सम्पुर्ण जनतामा कम्पनीले उपलब्ध गराउने सेवामा सहभागी हुन समेत अनुरोध गरे ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीज्यकाले लघु जीवन बीमाको महत्व र आवश्यकता वारे प्रकाश पार्दै आगामी दिनहरुमा स्थानिय निकायसंग हातेमालो गरि लघु जीवन बीमा सेवालाई न्युन आय भएका नागरिकहरुको घर दैलौ सम्म सहज र सरल तरिकाले पुर्याउने र आवश्यक कागजात पुरा भएको २४ घण्टा भित्र दावी भुक्तानी दिने प्रतिवद्धता व्यक्त गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x