यस्ताे छ आजका लागि विदेशी मुद्राकाे विनिमयदर
![यस्ताे छ आजका लागि विदेशी मुद्राकाे विनिमयदर](https://arthakoartha.com/wp-content/uploads/2023/03/US-dollar-1.jpg)
काठमाडाैं, २२ असाेज । नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्राकाे विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ९० पैसा र बिक्रीदर १३३ रूपैयाँ ५० पैसा पुगेको छ ।
यस्तै आज युरोपियन युरो एकको खरिदमा १४० रूपैयाँ ७१ पैसा र बिक्री दर १४१ रूपैयाँ ३४ पैसा निर्धारण भएकाे छ । बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ६७ पैसा र बिक्रिदर १६३ रूपैयाँ ४० पैसा कायम भएकाे छ ।
यस्तैगरी, आज कतारी रियाल एकको खरिद ३६ रूपैयाँ ४४ पैसा र बिक्रिदर ३६ रूपैयाँ पैसा कायम भएकाे छ ।
यस्ताे छ अन्य विदेशी मुद्राकाे विनिमयदर