Date

बिहि, फाल्गुन १, २०८१
Thu, February 13, 2025

यस्ताे छ आजका लागि विदेशी मुद्राकाे विनिमयदर

यस्ताे छ आजका लागि विदेशी मुद्राकाे विनिमयदर

काठमाडाैं, २२ असाेज । नेपाल राष्ट्र बैंकले साेमबारका लागि विदेशी मुद्राकाे विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ९० पैसा र बिक्रीदर १३३ रूपैयाँ ५० पैसा पुगेको छ ।

यस्तै आज युरोपियन युरो एकको खरिदमा १४० रूपैयाँ ७१ पैसा र बिक्री दर १४१ रूपैयाँ  ३४ पैसा निर्धारण भएकाे छ । बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ६७ पैसा र बिक्रिदर १६३ रूपैयाँ ४० पैसा कायम भएकाे छ ।

यस्तैगरी, आज कतारी रियाल एकको खरिद ३६ रूपैयाँ ४४ पैसा र बिक्रिदर ३६ रूपैयाँ पैसा कायम भएकाे छ ।

यस्ताे छ अन्य विदेशी मुद्राकाे विनिमयदर

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x