Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

परराष्ट्र मन्त्री एनपी साउद सहित २५३ जना नेपाली नागरिक इजरायलवाट फर्किदै

परराष्ट्र मन्त्री एनपी साउद सहित २५३ जना नेपाली नागरिक इजरायलवाट फर्किदै

इजरायलमा रहेका २५३ जना नेपालीलाई लिएर नेपाल वायुसेवा निगमको जहाज इजरायलस्थित तेल अभिभ विमानस्थलबाट उडेको छ। जहाज आजै राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

परराष्ट्र मन्त्री एनपी साउद सहित २५३ जना नेपाली नागरिकलाई लिएर नेपाल वायु सेवा निगमको जहाज नेपालका लागि उडेको छ।

निगमको जहाज आज राति १:३० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x