Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

अर्थमन्त्री महत आइतबार स्वदेश फर्कने

अर्थमन्त्री महत आइतबार स्वदेश फर्कने

काठमाडौं, २७ असोज । अर्थमन्त्री डा. प्रकाशशरण महत मोरक्काेमा सम्पन्न विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)को वार्षिक बैठकमा भाग लिएर भाेलि (आइतबार) बिहान ९:३० बजे स्वदेश फर्कने भनेका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषसँग भएका छलफल र नेपालमा लगानी भित्राउन भएका विभिन्न साइड लाइन वार्ताहरुकाे बारेमा जानकारी दिन भाेलि बिहान ९:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बिशिस्ट कक्षमा पत्रकार भेटघाट कार्यक्रम रहेको स्रोतले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x