Date

बिहि, बैशाख ४, २०८२
Thu, April 17, 2025

स्काइ वाकले ल्यायाे दसैं अफर

स्काइ वाकले ल्यायाे दसैं अफर

काठमाडाैं,२८ असाेज । काठमाडौंको कमलादीमा रहेको स्काइ वाकले दसैं अफर सार्वजनिक गरेको छ।

वन्डर्स नेपालले सञ्चालन गरेको स्काइ वाकमा दसैं अफर अन्तर्गत प्रवेश शुल्कमा २५ प्रतिशत छुट दिने बताइएको छ। योअफरआजदेखि कात्तिक ११ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x