Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

पेट्रोलको मूल्य लिटरमै ११ रुपैयाँ घट्यो, अब कतिमा पाइन्छ ?

पेट्रोलको मूल्य लिटरमै ११ रुपैयाँ घट्यो, अब कतिमा पाइन्छ ?

काठमाडौं, २८ असोज । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले मूल्य घटाएको हो ।
स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । जसअनुसार डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x