Date

सोम, असार २३, २०८२
Mon, July 7, 2025

एकै दिनमा एक हजार रुपैयाँले बढेयो सुनको भाउ

एकै दिनमा एक हजार रुपैयाँले बढेयो  सुनको भाउ

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोकेको छ ।दशैंपछि उकालो लागेको सुनको भाउ नेपाली बजारमा झनै बढेको छ

आज सुनको मूल्य १ लाख १७ हजार तोकिएको छ । यो सुनको इतिहासकै सबैभन्दा महँगो मूल्य हो । हिजो १ लाख १६ हजार रुपैयाँ कायम रहेको सुनको भाउ आज नेपाली बजारमा सिधै १ हजार रुपैयाँले बढेको छ ।

यस्तै चाँदीको भाउ प्रति तोला १ हजार ४ सय १५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *